Timi Royeko Pal - Anju Panta, Sugam Pokhrel Lyrics
Singer: | Anju Panta, Sugam Pokhrel |
Composer: | Arjun Pokharel |
Music: | Arjun Pokharel |
[तिमी रोएको पल तिमीलाई, हसाउँन नसकुँला।
तर तिमी संगै म, रोईदिन सक्छु।
मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुँला।
तर तिमीसंगै म, मरिदिन सक्छु।]…२
यति कुरा जान तिमी, मैले भन्या मान तिमी।
मलाई आफ्नै ठाँन, तिमी।
सुनको महल छैन होला, धनी म हैन होला।
रहर पुरा गर्न नसकुला।
तर मायाले जीवन, भरिदिन सक्छु।…२
म त तिमीसँग नै।
[कहाँ हुन्छ र धनको, माया धनी।
मनको माया पो, हुन्छ मनकारी।
मनको आँखा खोली मलाई, माया गर।
मैले राख्छु तिमीलाई सधै खुशी पारी।]…२
झरीपरेको पल तिमीलाई, ओत लाउँन नसकुँला।
तर तिमी संगै म, रुझीदिन सक्छु।
मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुँला।
तर तिमीसंगै म, मरिदिन सक्छु।
[कहाँ हुन्छ र सधैँ जित मात्र, हार पनि त सहनु पर्छ।
जीवनको हरेक पलहरुमा, संगसंगै रहनुपर्छ।]…२
तिमी हारेको पल तिमीलाई, जिताउन नसकुँला।
तर तिमी संगै म, हारीदिन सक्छु।
मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुँला।
तर तिमीसंगै म, मरिदिन सक्छु।
यति कुरा जान तिमी, मैले भन्या मान तिमी।
मलाई आफ्नै ठाँन, तिमी।
सुनको महल छैन होला, धनी म हैन होला।
रहर पुरा गर्न नसकुला।
तर मायाले जीवन, भरिदिन सक्छु।…२
म त तिमीसँग नै।
*****************
Lyrics by: Lyrics State
0 Comments